Monday, April 23, 2007

50 Things You Should Do In Your Life
  1. Kiss a Movie Star
  2. Swim with a dolphin
  3. Take the next taxi to the ariport and catch the next plane to anywhere
  4. Run a marathon
  5. Do something you fear
  6. Bungee Jump
  7. Travel from coast to coast across the world
  8. Eat something you have caught
  9. Make fire without matches
  10. Have your portrait painted
  11. Win a premiership
  12. Brew your own beer
  13. Go to the opening night of the ballet
  14. Buy cowboy boots in Nashville
  15. Become the next internet phenomenon
  16. Walk the red carpet at Oscar award night
  17. Shower under a waterfall
  18. Fall in love in Paris
  19. Break up in Rome
  20. Write song
  21. Read a book in one sitting
  22. Go to the World Cup Final
  23. Hug a stranger everyday for a week
  24. Talk to a stranger on the bus
  25. Learn to fly a helicopter
  26. Create a cult website and sell it for millions
  27. Ride the biggest roller-coaster in the world
  28. Memorise a poem
  29. Start your own business
  30. Buy a share in a racehorse
  31. Get a tattoo
  32. Play lead guitar in a band
  33. Meet someone with your own name
  34. Have a star named after you
  35. Drink tequila in Mexico
  36. Create a world record
  37. Invent the next must-have Christmas toy
  38. Go to safari
  39. Fly in a hot air balloon across the desert
  40. Grow your own vegetables
  41. Design your own cocktail
  42. Shoot a short film
  43. Go white-water rafting
  44. Milk a cow
  45. Watch a lunar eclipse
  46. Learn to tango
  47. Go Date with five boys/girls in one day
  48. Collect something pointless
  49. Spend a night in a haunted house
  50. Live overseas

Mx

Labels:

Tuesday, April 17, 2007

नेपाली पन

एसो सबै को ब्लग पद्दै जादा खेरी मलाई एकदम अचम्म लाग्यो किन कि आज भोली प्राय् जस्तो नेपलि ब्लोग्गेर् हरुको posting म नेपलिमा भएको देख्छु एसो हेर्दा ब्लग को शोवा नै बदे जस्तो लाग्ने नेपालीमा देख्दा, मलाई पनि एसो आफ्नु ब्लग को शोवा बदौन मन लगेर [Roman Unicode] को सहयता लिएर आफ्नो ब्लग मा केहि लेखन जदै छु शोवा बदने कुर त छदैछ।

अब सुरु त गरे लेखन तर के लेखन खासै सोच्न सकेको छैन हुन त दिइमाख् मा अस्तीन देकी एउटा कुरा ले ठाउँ बनाएर बसेको छ धेरै भैसक्यो लेक्छु भनेको तर मेरो लेखाइ को लागि दुलाई को साइत निकल्नु भन्दा बदी भयो के गर्नु काम पनि छैन फुर्सद पनि छैन भने जस्तो भएको छ।

एका बिहान कलेज जना को लागि Train कुर्न बसेको थिए अज 5 min बकी छ भनेर एक्छिन बस्छु भनेर बसे तैतिक्कैमा एक्जना साथीको बहिनी भेट भयो उस्लाई मैले एक दुई चोटि मात्र भेटेको छु त्यो पनि एक्छिन Hi, Hello मात्र राम्रो सँग कुरा गर्ने मौका भने पाएको छैन । लौ ठिकै मौकामा भेट भयो भने मन्मनइ अनि उसँग कुरा गरे :-

" के छ तिम्रो हालखबर ?"

I am fine.
what about you??

"म पनि ठिकै छु अनि कता जना लगेको ?"

I am going to city.

"अनि घर मा सब लाई कस्तो छ ?"

Ya all are fine ..they are doing good...
अनि मैले एसो सोचे के हो जे सोधे पनि English मै जवाफ दिन्छ अनि जे पर्ला पर्ला भनेर मैले सोधे

"के हो तिमीले नेपाली बोल्न बिर्सिस्क्यो कि क्या हो ? "

अनि मैले तेती भन्न पाको छैन उस्को उत्तर आयो

Ya I know but I feel easy to talk in english

ए भने अनि सोधे अनि नेपाली बोल्न बिर्सेंला नि तेसो गर्दा खेरी उस्ले भनी

ahh अलि अलि बिर्सिसक्यो नेपाली लेखन त आउँदैन मलाई बिर्सें ....

लौ !!!! अक्चम !!! परे म त अनि सोधे कति भयो र यहाँ आएको ?

उस्ले अब 3 yrs हुन्छ भनेर भनी तैतिक्कैमा मा train आयो र हामी दुबै train मा चाडऔ । अरु अरु कुरा गर्दै जाधा । मैले एसो सोचे लौ म आएको पनि ७ महिना हुन लाग्यो अब को २ र आधा बर्ष मा मैले पनि नेपाली बोल्न बिर्सेंने हो कि भनेर तर वीरसना त कसरी सक्किन्छ र हुन त नेपाली बोल्न बिर्सनु उस्को कहाँ गलती होरा त्यो त अब स्कुल मा सबै English बोल्ने अनि अरु ठाउँमा पनि ईंग्लिश नै बडी प्रयोग हुने तेसैले ईंग्लिश नै सजिलो तर मेरो बिचार मा हो English बोल्नु एकदम जरुरी छ बिदेशमा तर आफ्नु मत्रु भाषा नै बिर्सनु चाँही हुँदैन किनकी त्यो नै हाम्रो सबै भन्दा ठुलो पहिचान हो । होइन र !