Tuesday, April 17, 2007

नेपाली पन

एसो सबै को ब्लग पद्दै जादा खेरी मलाई एकदम अचम्म लाग्यो किन कि आज भोली प्राय् जस्तो नेपलि ब्लोग्गेर् हरुको posting म नेपलिमा भएको देख्छु एसो हेर्दा ब्लग को शोवा नै बदे जस्तो लाग्ने नेपालीमा देख्दा, मलाई पनि एसो आफ्नु ब्लग को शोवा बदौन मन लगेर [Roman Unicode] को सहयता लिएर आफ्नो ब्लग मा केहि लेखन जदै छु शोवा बदने कुर त छदैछ।

अब सुरु त गरे लेखन तर के लेखन खासै सोच्न सकेको छैन हुन त दिइमाख् मा अस्तीन देकी एउटा कुरा ले ठाउँ बनाएर बसेको छ धेरै भैसक्यो लेक्छु भनेको तर मेरो लेखाइ को लागि दुलाई को साइत निकल्नु भन्दा बदी भयो के गर्नु काम पनि छैन फुर्सद पनि छैन भने जस्तो भएको छ।

एका बिहान कलेज जना को लागि Train कुर्न बसेको थिए अज 5 min बकी छ भनेर एक्छिन बस्छु भनेर बसे तैतिक्कैमा एक्जना साथीको बहिनी भेट भयो उस्लाई मैले एक दुई चोटि मात्र भेटेको छु त्यो पनि एक्छिन Hi, Hello मात्र राम्रो सँग कुरा गर्ने मौका भने पाएको छैन । लौ ठिकै मौकामा भेट भयो भने मन्मनइ अनि उसँग कुरा गरे :-

" के छ तिम्रो हालखबर ?"

I am fine.
what about you??

"म पनि ठिकै छु अनि कता जना लगेको ?"

I am going to city.

"अनि घर मा सब लाई कस्तो छ ?"

Ya all are fine ..they are doing good...
अनि मैले एसो सोचे के हो जे सोधे पनि English मै जवाफ दिन्छ अनि जे पर्ला पर्ला भनेर मैले सोधे

"के हो तिमीले नेपाली बोल्न बिर्सिस्क्यो कि क्या हो ? "

अनि मैले तेती भन्न पाको छैन उस्को उत्तर आयो

Ya I know but I feel easy to talk in english

ए भने अनि सोधे अनि नेपाली बोल्न बिर्सेंला नि तेसो गर्दा खेरी उस्ले भनी

ahh अलि अलि बिर्सिसक्यो नेपाली लेखन त आउँदैन मलाई बिर्सें ....

लौ !!!! अक्चम !!! परे म त अनि सोधे कति भयो र यहाँ आएको ?

उस्ले अब 3 yrs हुन्छ भनेर भनी तैतिक्कैमा मा train आयो र हामी दुबै train मा चाडऔ । अरु अरु कुरा गर्दै जाधा । मैले एसो सोचे लौ म आएको पनि ७ महिना हुन लाग्यो अब को २ र आधा बर्ष मा मैले पनि नेपाली बोल्न बिर्सेंने हो कि भनेर तर वीरसना त कसरी सक्किन्छ र हुन त नेपाली बोल्न बिर्सनु उस्को कहाँ गलती होरा त्यो त अब स्कुल मा सबै English बोल्ने अनि अरु ठाउँमा पनि ईंग्लिश नै बडी प्रयोग हुने तेसैले ईंग्लिश नै सजिलो तर मेरो बिचार मा हो English बोल्नु एकदम जरुरी छ बिदेशमा तर आफ्नु मत्रु भाषा नै बिर्सनु चाँही हुँदैन किनकी त्यो नै हाम्रो सबै भन्दा ठुलो पहिचान हो । होइन र !


14 Comments:

At 6:05:00 AM , Blogger Ashish Lohorung Rai said...

मलाइ धेरै खुसि लाग्यो नेपालि पन मा ब्लग लेखेर । तर नेपालिमा लेख् नु निकै गारो हुन्छ तर पनि नेपालि भयेको नाताले हामिले अफ्नो भाशालाइ भुल्न हुदैन ।

really nice post and do keep it up the spirit of nepali. cheers...

 
At 6:11:00 AM , Blogger Sadhana said...

Thanks Ashish for the comment !!

Ho ni nepali ma lekna ta sarai garo hune raicha ni baffre kati ber lagyo malai ta lekna ko lagi tara lekhera euta arkai ananda aayo kind of satisfaction...Nepali ma lekhnuko majja nai arkai ...

 
At 7:25:00 AM , Blogger archana said...

haa haa kanchhi, ramro prayas. tara dherai asudhha raichha. tara padna ramailo chha . hee hee

dherai lekhne laai matrai baani hunchha ani suddha lekna aauchha.

love u lots.

 
At 8:46:00 PM , Blogger Annitya said...

Some people chose not to speak nepali or tend to be away from fellow nepalese. Well, I used to feel weird earlier. But it's their choice and they're free to do whatever they like; and I respect them as well. If somebody has gone through a school(not the college or university) in Nepal, it's unlikely that one can forget own mother tongue. I also didn't get to speak nepali for almost a year, but I can never imagine me forgetting my own language.

 
At 1:00:00 AM , Anonymous Anonymous said...

Ho ni afnu bhasa ta birsana hudaina jati j gare pani kinaki nepali bhanera chinaune euta madhyam bhaneko rastriya bhasa ho..

 
At 12:04:00 AM , Anonymous Jyoti said...

OH yes!! Yedi baccha dekhi nai bahira basyo bhane ta Nepali birsana sakcha ra tyo mafyogya pani chha tara 20-21 yrs ko bela ma bidesh gayera Nepali bolna kasaile birsyo bhaneta teslai mukhma kalo dalera juttako mala lagaidinu parcha hai sathi haru...

 
At 10:24:00 PM , Blogger Navin said...

i've met people IN singapore online, though they are Nepalese, they can read Nepalese, but they can talk Nepalese. It's strange but the trend is like that. I worry why their parents are not caring about their children to learn Nepali and write in Nepali.

 
At 10:26:00 PM , Blogger Navin said...

Bhul Sudhar(mathi hernus ta):
"..they can't read Nepalese"
hunu parnema, anathya parna gayeko ma
sorry!!!

 
At 2:37:00 AM , Anonymous आकार said...

नेपाली मा ब्लग लेख्नु पनि राम्रै कुरा हो। होइन र????

 
At 11:54:00 AM , Anonymous narayan said...

:)
nice to read you in Nepali. However i m lazy boy to spend time to write and not more knowledge on Unicode.

However, it's great begining. Keep it up writing in Nepali.

 
At 10:39:00 AM , Anonymous dummali said...

नेपाली भएर नेपाली पन झाल्काउनु नै मलाई गर्ब लाग्छ । किन कि आज अ्एरिका आफ्ना सस्कृति बिहिन भएर कत्ती पाश्चताप भए रहेको छ, आज हामी नेपाली ले नेपाल लाई बिर्सेर के हामी अर्का को कला सस्कृति मा रामाएर ठीक होला त?

 
At 3:08:00 AM , Anonymous Niraj said...

अब अरुले बोलेको बुझ्ने तर
नेपाली भुले भन्ने लाई के भन्नु र खै!
सन्तान थरी थरी का!
keep your mission up until you become your own BOSS!

A guy from: 34.84.108.0

 
At 12:02:00 PM , Anonymous ramesh said...

ramro chha tapaiko blog.. 1st time herne mauka paye.. aba sadhai herchhu... ramesh
www.kyamazza.blogspot.com

 
At 11:43:00 PM , Blogger indra said...

nothing is good or bad but just our thinking make it so,,,,,,,,,,,,dont try to find faults in others but try to make them right ,,,,,,,,,,,,

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home