50 Things You Should Do In Your Life- Kiss a Movie Star
- Swim with a dolphin
- Take the next taxi to the ariport and catch the next plane to anywhere
- Run a marathon
- Do something you fear
- Bungee Jump
- Travel from coast to coast across the world
- Eat something you have caught
- Make fire without matches
- Have your portrait painted
- Win a premiership
- Brew your own beer
- Go to the opening night of the ballet
- Buy cowboy boots in Nashville
- Become the next internet phenomenon
- Walk the red carpet at Oscar award night
- Shower under a waterfall
- Fall in love in Paris
- Break up in Rome
- Write song
- Read a book in one sitting
- Go to the World Cup Final
- Hug a stranger everyday for a week
- Talk to a stranger on the bus
- Learn to fly a helicopter
- Create a cult website and sell it for millions
- Ride the biggest roller-coaster in the world
- Memorise a poem
- Start your own business
- Buy a share in a racehorse
- Get a tattoo
- Play lead guitar in a band
- Meet someone with your own name
- Have a star named after you
- Drink tequila in Mexico
- Create a world record
- Invent the next must-have Christmas toy
- Go to safari
- Fly in a hot air balloon across the desert
- Grow your own vegetables
- Design your own cocktail
- Shoot a short film
- Go white-water rafting
- Milk a cow
- Watch a lunar eclipse
- Learn to tango
- Go Date with five boys/girls in one day
- Collect something pointless
- Spend a night in a haunted house
- Live overseas
Mx
Labels: Fun
नेपाली पन
एसो सबै को ब्लग पद्दै जादा खेरी मलाई एकदम अचम्म लाग्यो किन कि आज भोली प्राय् जस्तो नेपलि ब्लोग्गेर् हरुको posting म नेपलिमा भएको देख्छु एसो हेर्दा ब्लग को शोवा नै बदे जस्तो लाग्ने नेपालीमा देख्दा, मलाई पनि एसो आफ्नु ब्लग को शोवा बदौन मन लगेर [Roman Unicode] को सहयता लिएर आफ्नो ब्लग मा केहि लेखन जदै छु शोवा बदने कुर त छदैछ। अब सुरु त गरे लेखन तर के लेखन खासै सोच्न सकेको छैन हुन त दिइमाख् मा अस्तीन देकी एउटा कुरा ले ठाउँ बनाएर बसेको छ धेरै भैसक्यो लेक्छु भनेको तर मेरो लेखाइ को लागि दुलाई को साइत निकल्नु भन्दा बदी भयो के गर्नु काम पनि छैन फुर्सद पनि छैन भने जस्तो भएको छ।
एका बिहान कलेज जना को लागि Train कुर्न बसेको थिए अज 5 min बकी छ भनेर एक्छिन बस्छु भनेर बसे तैतिक्कैमा एक्जना साथीको बहिनी भेट भयो उस्लाई मैले एक दुई चोटि मात्र भेटेको छु त्यो पनि एक्छिन Hi, Hello मात्र राम्रो सँग कुरा गर्ने मौका भने पाएको छैन । लौ ठिकै मौकामा भेट भयो भने मन्मनइ अनि उसँग कुरा गरे :-
" के छ तिम्रो हालखबर ?"
I am fine.
what about you??
"म पनि ठिकै छु अनि कता जना लगेको ?"
I am going to city.
"अनि घर मा सब लाई कस्तो छ ?"
Ya all are fine ..they are doing good...
अनि मैले एसो सोचे के हो जे सोधे पनि English मै जवाफ दिन्छ अनि जे पर्ला पर्ला भनेर मैले सोधे
"के हो तिमीले नेपाली बोल्न बिर्सिस्क्यो कि क्या हो ? "
अनि मैले तेती भन्न पाको छैन उस्को उत्तर आयो
Ya I know but I feel easy to talk in english
ए भने अनि सोधे अनि नेपाली बोल्न बिर्सेंला नि तेसो गर्दा खेरी उस्ले भनी
ahh अलि अलि बिर्सिसक्यो नेपाली लेखन त आउँदैन मलाई बिर्सें ....
लौ !!!! अक्चम !!! परे म त अनि सोधे कति भयो र यहाँ आएको ?
उस्ले अब 3 yrs हुन्छ भनेर भनी तैतिक्कैमा मा train आयो र हामी दुबै train मा चाडऔ । अरु अरु कुरा गर्दै जाधा । मैले एसो सोचे लौ म आएको पनि ७ महिना हुन लाग्यो अब को २ र आधा बर्ष मा मैले पनि नेपाली बोल्न बिर्सेंने हो कि भनेर तर वीरसना त कसरी सक्किन्छ र हुन त नेपाली बोल्न बिर्सनु उस्को कहाँ गलती होरा त्यो त अब स्कुल मा सबै English बोल्ने अनि अरु ठाउँमा पनि ईंग्लिश नै बडी प्रयोग हुने तेसैले ईंग्लिश नै सजिलो तर मेरो बिचार मा हो English बोल्नु एकदम जरुरी छ बिदेशमा तर आफ्नु मत्रु भाषा नै बिर्सनु चाँही हुँदैन किनकी त्यो नै हाम्रो सबै भन्दा ठुलो पहिचान हो । होइन र !